सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी ३ दिने तालिम सम्पन्न

28 Feb 2024 Admin
सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी ३ दिने तालिम सम्पन्न

लुम्बिनी प्राविधिक विश्वविद्यालय र अन्य स्थानीय तहका कर्मचारीहरूलाई लक्षित गरी लुम्बिनी प्राविधिक विश्वविद्यालय र  सार्वजनिक खरिद अनुगमन कार्यालयको संयुक्त आयोजनामा मिति २०८०।११।१४ देखि २०८०।११।१६ गते सम्म लुम्बिनी प्राविधिक विश्वविद्यालयको सभाहलमा सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ।

Related News