• Friday 7th of November 2025 ,
logo
लुम्बिनी प्राविधिक विश्वविद्यालय
Lumbini Technological University

IT Education & Career सम्बन्धी कार्यक्रम(कंचनपुर, सुर्खेत)

03 Sep 2023 Admin
IT Education & Career सम्बन्धी कार्यक्रम(कंचनपुर, सुर्खेत)

मिति २०८० भाद्र १६ गते लुम्बिनी प्राविधिक  विश्वविद्यालयको सहयोग र समन्वयमा विश्वविद्यालयको कार्यक्रमलाई सार्थकता बनाउनको निम्ति क्यान महासंघ कंचनपुर शाखा र क्यान महासंघ सुर्खेत शाखाको आयोजनामा IT Education & It's Career" सम्बन्धी दुई छुट्टा छुट्टै स्थान कंचनपुर र सुर्खेतमा कार्यक्रम सम्पन्न भएको छ।

लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशको शैक्षिक केन्द्रको रूपमा बाँके जिल्लामा स्थापित लुम्बिनी प्राविधिक विश्वविद्यालय प्रदेश स्तरमा नै प्राविधिक शिक्षाबाट दक्ष, सीपयुक्त अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा प्रवर्द्धन गरी आत्मानिर्भर बनाउने प्रमुख लक्ष्य राखेर शैक्षिक सत्र २०८०/०५/०६ देखि भर्ना आवेदन खुलाई सकेको व्यहोरा सबैमा जानकारीका लागि अवगत गराउदछौ।

Related News